नियम १२
खाद्य पदार्थको नमूनामा प्रिजरभेटिभ हाल्ने
(१) यस नियमावली बमोजिम विश्लेषण
परीक्षणको लागि लिइएको खाद्य पदार्थको नमूना सड्न गल्न र बिग्रन नपाउने गरी
सुरक्षित राख्न खाद्य निरीक्षकले अनुसूची–६ बमोजिमको परिरक्षी (प्रिजरभेटिभ) हाल्नु
पर्नेछ ।
(२)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची–६ मा
लेखेको कुराहरुलाई समय समयमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

खाद्य नियमावली, २०२७
परिच्छेद - १
परिच्छेद - ४
नियम १०: खाद्य पदार्थको नमूनानियम ११: खाद्य पदार्थको नमूना पठाउ“दा गर्नु पर्नेनियम १२: खाद्य पदार्थको नमूनामा प्रिजरभेटिभ हाल्नेनियम १३: खाद्य पदार्थको जिम्मानियम १४: खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्नेनियम १५: मुद्दा दायर गर्ने गराउनेनियम १५क: खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षणनियम १५ख: अधिकारी तोकिएको
परिच्छेद - ९
नियम २४: अनुज्ञापत्र लिनु पर्नेनियम २५: जमानतपत्र प्राप्त खुद्रा बिक्रेतानियम २६: घूमिफिरी बेच्ने अनुज्ञापत्रनियम २७: खाद्य पदार्थको पसल राख्ने वा थोक व्यापार गर्ने अनुज्ञापत्रनियम २८: खाद्य उद्योगको अनुज्ञापत्रनियम २९: अनुज्ञापत्र जफत गरी उत्पादनमा रोक लगाउन सकिनेनियम ३०: छुट्टा छुट्टै अनुज्ञापत्र लिनु पर्नेनियम ३१: अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरणनियम ३२: अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु